देश

वामपन्थी पार्टीहरुबीच एकता आवश्यकता : अध्यक्ष ओली

काठमाडौँ, वैशाख २४ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता औल्याउनुभएको छ । लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित ‘वरिष्ठ राजनीतिज्ञ

काठमाडौंलाई सफा राख्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ, वैशाख २४ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह

वनको डढेलो खरबारीमा लाग्दा जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा, वैशाख २४ । आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया

जसपाले भन्यो- नयाँ दल दर्ताको निवेदन अवैधानिक

काठमाडौं, वैशाख २४ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा दिइएको निवेदन अवैधानिक भएको बताएको छ । नेता अशोक राईको समूह जसपा विभाजन गर्दै नयाँ दल

पक्राउ परेका व्यक्ति अस्पताल भर्ना गर्नुपरे सिफारिस अनिवार्य

काठमाडौँ, वैशाख २४ । अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । तर मानसिकरुपमा

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

दमौली, वैशाख २४ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ ।

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जना मनोनयन

काठमाडौँ, वैशाख २४ । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहनुभएको

नेपालमा आधिकारिक रुपमा सुरु भयो ‘इन्ड्राइभ’ सेवा

काठमाडौँ, वैशाख २४ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु

नक्कली लाइसेन्स वितरणको कुरा पनि सुनेको छु : प्रधानमन्त्री

काठमाडौँ, वैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “सवारी

दिनदहाडै पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटपाट

जनकपुर, वैशाख २४ । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर