संसदको कार्यकाल सकिएको ७ दिनभित्र बुझाउनुपर्ने कूटनीतिक राहदानी (रातो पासपोर्ट) ५२९ सांसदले आफैसँग राखेको पाइएको छ । त्यस्तै संसदका पूर्वपदाधिकारीले गाडी लगायतका सामान पनि फिर्ता गरेका छैनन् ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका थियो ।
मुस्ताङ, कार्तिक १० जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन्। अन्य जिल्ला र भारतसम्मै पुग्छन्। घरहरुमा ताला मारिन्छ। एक/दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरु अन्यत्र
काठमाडौं, कार्तिक १० बलिउड अभिनेता रणवीर सिंहका लागि यो बेला फिल्म इण्डष्ट्रिमा स्वर्णिम समय चलिरहेको छ । बलिउडमा उनको लगातार माग बढ्दै गएको छ । रणवीरलाई आफ्नो फिल्ममा अभिनय गराउन
भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ ।
कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको छ । सुधार्न लागिएको श्रम कानुन अनुसार कतारमा काम गर्दै आएका आप्रवासी कामदारले
काठमाडौं, कार्तिक १० रमेश उप्रेती र केकी अधिकारी अभिनित चलचित्र ‘ऐश्वर्य’ बिहीबारबाट रिलिज भएको छ । छठको छेको पारेर चलचित्र रिलिज भएको हो । दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश र
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ ।
बाम गठबन्धनमा राता–रात भित्रिएका बाबुराम भट्टराई १० दिन पनि टिक्न नसक्नुको मुख्य कारण बाहिय दबाब भएको खुलासा भएको छ । गठबन्धनमा आउँने बेला कुनै ठुलो बार्गेनिङ नगरेका भट्टराई भारत