Deshkomedia

पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, साउन १ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका

कर्मचारी सञ्चय कोषले घटायो ब्याजदर

काठमाडौँ, साउन १ । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आज (साउन १) देखि लागू

पोर्चुगलका राष्ट्रपतिसँग नेपालीसहितका आप्रवासीको भेटवार्ता, आप्रवासन नीति सच्याउन माग

लिस्बन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष

रुकुमपश्चिममा बाढीले बगाउँदा तीन बालकको मृत्यु, एक बेपत्ता

सुर्खेत । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा १२ को बगर नजिक खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन् । तातोपानी खोला र झिन्चौर खोलामा आएको

त्रिशूली बस घटना : बेपत्ताको खोजीका लागि भारतबाट विज्ञ ल्याइँदै

काठमाडौं, साउन १ । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई वटा बस र बेपत्ता यात्रुको खोजीका लागि भारतबाट विज्ञ टोली बोलाइने भएको छ । यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, साउन १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४६ पैसा र

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

म्याग्दी, साउन १ । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी

आज साउने सङ्क्रान्ति, लुतो फालेर मनाइँदै

काठमाडौँ । आज साउन महिनाको १ गते अर्थात साउने संक्रान्ति, विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको पाइएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

आज मंगलवार : यस्तो छ तपाईको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । बृष(इ, उ,