Deshkomedia

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ । देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका

आज बिहिवार : यस्तो छ आजको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल

सिमलताल घटना : कार्यदलले काम थाल्यो

काठमाडौँ, साउन २ । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ

मोहर्रम पर्व मनाइँदै

भैरहवा । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

पर्वत, साउन ३ । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व

सिमलताल दुर्घटनाः हालसम्म १८ जनाको शव भेटियो

चितवन साउन २ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार गएको पहिरोमा परी त्रिशूली नदीमा बससहित बेपत्ता यात्रुहरुमध्ये हालसम्म १८ जनाको शव फेला परेको छ । नारायणी नदी किनारमा शव

अभिनेत्री रेखा थापा पुनः राप्रपामै सक्रिय

काठमाडौं, साउन २ । अभिनेत्री रेखा थापा पुनः राप्रपामै सक्रिय भएकी छन् । ६ महिना पार्टीमा निस्क्रिय भएकी थापाले केही दिनअघि पार्टीको बैठकमा सहभागी भएर पार्टीमै सक्रिय रहेको सन्देश दिएकी

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाडौ, साउन २ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने उद्देश्यका लागि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभा सचिवालयमा

पुनःस्थापनाको पर्खाइमा कैलालीका मुक्तकमैया

भजनी, साउन २ । कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ । विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो । अढाइ दशक बित्नै लागे पनि

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ ।