Deshko Media

यस्तो बन्दैछ काठमाडौं महानगरको अत्याधुनिक भवन

काठमाडौं महानगरपालिकाले बागदरवार परिसरमा पौराणिक र आधुनिक शैली ‘फ्यूजन’ गरि बहुतले भवन बनाउने भएको छ । कार्यलय राख्ने प्रयोजनमा महानगरपालिकाले बहुतले भवन बनाउन लागेको हो । महानगरपालिकाका अनुसार बागदरवार परिसरमा

रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, ४ जनाको मृत्यु

अत्याधिक धेरै यात्रु चढेको डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा मङ्गलबार कम्तीमा चारको मृत्यु भएको छ ।

युएईएफए च्याम्पियन्स लिगमा बार्सिलोना बराबरीमा रोकियो

युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।

मरिष्का र आकाशको रोमान्स (भिडियो)

काठमाडौं, कार्तिक १५ गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । सोमबार प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर

माछा मार्न जाँदा करेन्ट लागेर १ को मृत्यु, ३ घाइते

झापाको बिर्तामोड नगरपालिका–२ स्थित अदुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अन्य तीन जना घाइते भएका छन् ।

विश्वकै अग्लो कुकुर, वर्षमा खान्छ १६ लाखको खान्की !

इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले कहिल्यै सोचेकी थिइनन् कि यो कुकुरलाई उनी आफ्नो घरमा ल्याउनेछिन् र ऊ ५ वर्षमा विश्वकै सबैभन्दा अग्लो कुकुर बन्नेछ । तर, उनले नसोचेको भयो ।

तालमेलको अन्तिम कसरतमा कांग्रेस र मधेस केन्द्रित दल, किन मिलेन कुरा?

कांग्रेस र मधेस केन्द्रित दलबीच चुनावी तालमेलका लागि अन्तिम कसरत भइरहेको छ । दुवै पक्षबीच प्रदेश २ को ३२ निर्वाचन क्षेत्र बाँडफाँटमा मुख्य समस्या देखिएको छ ।

माओवादी शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन्?

माओवादीबाट शीर्ष नेताहरु को सिट बारे भने टुंग्गो लागिसकेको बताइएको छ । यसअघि केही नेताको नाम र निर्वाचन क्षेत्र सार्वजनिक भइसकेका थिए भने तल उल्लेखित नेताको क्षेत्र मंगलबार एमालेसँग कुरा

एमाले-माओवादी र स्वतन्त्र उमेदवारलाई बाँडियो सिट, कसलाई कति?

प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई सात सिट दिइएको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए ।

६१/३९ मा यसरी मिल्यो एमाले–मा‌ओवादी हिसाब

एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका