Deshko Media

शीर्ष स्थानको आर्सनल बेलग्रेडसँग बराबरीमा रोकियो

काठमाडौं, कार्तिक १७ इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलमा बराबरीमा रोकिएको छ । बिहिबार राति भएको समूह चरणको चौथो खेलमा आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्

रामचन्द्र पौडेलविरुद्ध उठेका जोशीको उम्मेदवारी ‘गैरकानुनी’

काठमाडौं, कार्तिक १७ विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविद्हरुले जिकिर गरेका छन्। जोशीले बिहीबार तनहुँ- १ बाट स्वतन्त्र (बागी)

यी हुन् विवेकशील साझाका १५८ उमेदवार, कहाँबाट को ?

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीको तर्फबाट देशभर १५८ जनाले उमेदवारी दर्ता गराएका छन् ।

उमेदवारी दिन जाँदा स्यालुट गर्ने प्रहरीलाई सिलवालले भने ‘मसँग हात मिलाउँदा फेरि सरुवा होला नि!’

दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके।

प्रतिनिधिसभामा १० प्रतिशत मात्रै महिला उमेदवार, कहाँबाट को?

प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन्। प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार

महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध राजपाकै बागी

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ। दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

३८४ पदका लागि ४ हजार ७०८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ २०७४ मंसिर २१ गते हुने दोस्रो चरणका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि भएको उम्मेदवारहरूको मनोनयन दर्ता

दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधिसभको १२८ र प्रदेशसभाको २५६ पदका लागि आज मनोनयन

दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा ४५ जिल्लाका १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आज (बिहीबार) मनोनयन दर्ता हुँदैछ ।

चुनावी टिकट लिन बालुवाटारमा भारतीय गाडीसहित लस्कर !

प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् ।

एमाले–माओवादी घोषणापत्र तयार, हेर्नुस् पूर्णपाठ

बाम तालमेल गरेर संयुक्त उमेदवारी दिएका एमाले–माओवादीले आफ्नो संयुक्त घोषणपत्र तयार गरेका छन् ।  घोषणपत्र सार्वजनिक गर्ने समय भने तोकिएको छैन ।