Deshko Media

बेलायत अक्टाेबर ३१ मा ब्रेक्जिटबाट बािहिरने, अवराेध नगर्न प्रधानमन्त्री जोनसनकाे चेतावनी

लण्डन, १३ भदौ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सांसदहरूलाई बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमन (ब्रेक्जिट) लाई अवरुद्ध गर्ने वा अक्टोबर ३१ भन्दा पछि धकेल्ने कार्य नगर्न शुक्रबार चेतावनी दिएका छन् ।

सुनको मूल्यमा गिरावट

काठमांडौ भदौ १३ पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला

कोलकाता बन्दरगाहमा नेपालको गोदाम

काठमाडौ भदौ १३ भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ । सीएफएस सञ्चालनसँगै कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानको

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय

काठमाडौं भदौ १३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको

अख्तियारद्वारा घुस खाने २ कर्मचारीविरुद्ध मुद्दा दायर, यातायातका हाकिम डेढ लाखसहित पक्राउ

काठमाडौं, १३ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यलगायत अन्य दुई कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ

अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु

अछाम, १३ भदौ मेल्लेक गाउँपालिका–७ नन्देगडामा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् । साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप

ठग ठेकेदारविरुद्ध गगन थापा आन्दोलनमा, सिंहदरबारभित्रै प्रदर्शन गर्ने चेतावनी

काठमाडौं, १३ भदाै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। ठेक्का लागेको ९ वर्ष बितिसक्दा

रवि लामिछानेविरुद्ध पर्यो अर्काे मुद्दा

काठमाडौँ, १३ भदौ सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेर अदालतको धरौटी आदेशमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध अर्काे मुद्दा परेको छ।लामिछानेविरुद्ध निर्मला पन्त हत्या प्रकरणलाई लिएर कञ्चनपुर

गगनको प्रश्नः प्रधानमन्त्री झुट बोलेको कि मन्त्री?

काठमाडौं, १३ भदाै नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीको कुरा बाँझिएको भन्दै को झुट भनेर प्रश्न गरेका छन्। बिहीबार संसदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल

भारतलाई सबक सिकाउने बेला आयो, इँटको जवाफ पत्थरले दिन्छौंः इमरान खान

काठमाडौं, भदौ १३ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका जनताको स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने घोषणा गरेका छन्। कश्मीरका जनताका लागि पाकिस्तानमा शुक्रबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले कश्मीरमा