Deshkomedia

प्रधानमन्त्रीलाई विश्वासको मतदान नदिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, साउन ६ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभामा आज (आइतवार) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको

विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिँदै मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं, साउन ६ । विश्वासको मत प्राप्त नहुने निश्चित भएपछि बागमती प्रदेश सभाबाट मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक

महिला एसिया कप : आज नेपालले पाकिस्तानविरुद्ध खेल्दै

काठमाडौं, साउन ६ । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले दोस्रो खेलमा आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुँदैछ

आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं, साउन ६ । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं, साउन ६ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएका हुन् ।

कांग्रेसको प्रमुख सचेतकमा घिमिरे

काठमाडौँ, साउन ६ । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन्

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण अहिले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, साउन ६ । सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । मध्याह्न १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौँ, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्दैछ । एमाले

यस्तो छ आज विदेशी मुद्राहरुको विनियम दर

काठमाडौं, साउन ६ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियम दर निर्धारण गरेको छ । आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र