Deshko Media

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन

काठमाडौं, भदौ १५ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने पाँचौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा

अब जिवित कुमारीको मासिक भत्ता ५० हजार, पूर्व गणेश र कुमारको पनि भत्ता बढ्यो

काठमांडौ भदौ १५ काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिदैँ आएको मासिक भत्तामा वृद्धि गरेको छ । त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा

गौहत्या प्रकरणमा सरकारले लियो एक्सन, दोषी जोसुकै भएपनि नछोडिने

काठमाडौं, १४ भदौ सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ। शनिबार मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी ४ सदस्यीय छानविन समिति गठन

मन्त्री भट्टराईको अर्को कदमः प्रतिपक्षी नेतालाई निवासमै गएर भेटे, देउवाको ‘ग्रीन सिग्नल’

काठमाडौं, १४ भदौ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को सुरुवात गरेका छन् । मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो

रंग बदल्न सकिने कृतिम छाला

काठमांडौ, भदौै १४ क्याम्ब्रिजका अन्वेषकहरूले रंग परिवर्तन गर्ने कृत्रिम छाला सिर्जना गरेका छन्। नानो मेशिनबाट बनेको यस छालालाई छेपाराेको जस्तो रंग परिवर्तन गर्न प्रभावकारी हुन्छ। यस विशेष छालाको केहि विशेष

सेभ द चिल्ड्रेनमा कर्मचारी माग

काठमाडौं– सेभ द चिल्ड्रेनले फाइनान्स ओकर्डिनेटर पदमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी ७ सेम्टेम्बरभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।

झुक्याएर गाउँ कमिटीमा राखेको भन्दै विप्लव समूह परित्याग

काठमांडौ, भदौ १३ आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।  गाउँमा आएका चन्द समर्थकको कार्यक्रम

अदालतले रोक्यो सञ्जय दत्तको केजिएफ-२ को छायांकन

काठमांडाै, भदाै दक्षिण भारतीय फिल्मका सुपरस्टार यश तथा बलिउडका अभिनेता सञ्जय दत्तको फिल्म ‘केजीएफ(२) प्रदर्शन हुनका लागि करिव दुई वर्ष बाँकी नै छ, यद्यपी यो एक बहुप्रतिक्षित चलचित्र हो ।

ट्वीटरकै सीईओको अकाउन्ट ह्याक

काठमांडौ,भदौ १४ सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो

२ दर्जन गाई मृत भेटिएको घटनाप्रति ध्यानाकर्षण

काठमांडौ, भदौ १४ नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवा वन क्षेत्रमा करीब दुई दर्जन गाई मृत र सयौँको सङ्ख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति ध्यानाकर्षण भएको जनाए । काङ्ग्रेस संसदीय