Deshkomedia

बागमतीको मुख्यमन्त्रीमा आज काँग्रेसका लामाले दाबी पेश गर्दै

काठमाडौं, साउन ७ । बागमती प्रदशेसभामा आज (सोमबार) नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि

आज नेकपाका नेता पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने भएका छन् । दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका

राष्ट्रपतिको दौडबाट पछि हटे बाइडन, कमला ह्यारिसलाई समर्थन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले राष्ट्र र पार्टी हितको लागि आफूले आगामी चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । बाइडेनले डेमोक्रेटिक

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ५७

आज सोमवार : यस्तो छ तपाईँको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ

उपसभामुख रानामगरको बचाउमा रास्वपा, आर्थिक लेनदेन नभएको दाबी

काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै उनले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेको दाबी गरेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष

कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा आज बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । बैठक आइतबार विहान ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई