Deshko Media

डेङ्गु बिरामीहरूलाइ निशुल्क उपचार गर्न निर्देशन्

काठमांडौ १७ भदौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन् दिएको छ । पछिल्लो समय काठमाडौँ लगायत

घुस लिएको भन्दै अख्तियारमा मुद्दा दायर

काठमांडौ,१७ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सरावल गाँउपालिका सबइञ्जिनीयर भीमदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा सबइञ्जिनीयर भट्टराईलाई रु तीन लाख

उच्च अदालतमा पुगे रवि लामिछाने

काठमाडौँ, १७ भदौ । जिल्ला अदालत चितवनको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने उच्च अदालत हेटौंडा पुगेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका

पूर्वराजदूत केशव झाको हत्या उनकै बडीगार्डबाट

काठमांडौ १७ भदौ पूर्वराजदूत केशव झाको हत्या उनकै बडीगार्ड सानुकान्छा तामाङले ५० हजार लेनदेन विवादका कारण गरेको निष्कर्षतिर प्रहरी पुगेको छ। भदौ १ गतेदेखि अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसरले झाको

सर्वोच्चले राेक्याे नेपाल ओलम्पिक कमिटीको निर्वाचन

काठमांडौ १७ भदौ सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको तत्काल निर्वाचन नगर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले कमिटीको भदौ २२ गतेसम्म निर्वाचनसम्बन्धी कार्य अगाडि

मन्त्री महासेठ कार्यक्रमलाई सम्बोधनै नगरी फर्किए

जनकपुर १७ भदौ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी कम भएपछि कार्यक्रमलाई सम्बोधनै नगरी फर्किएका छन् । मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाईमानवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममासहभागी हुन

राजपा नेपाल र समाजवादी पार्टी नेपाल बीच एकता नहुने

काठमाडौं, १७ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच पार्टी एकता लगभग टरेको छ । राजपा नेपालका नेताहरूका अनुसार तत्काल पार्टी एकता हुने सम्भावना छैन ।

बुटवल उपमहानगरपालिका र बेलायतकाे डिफआइडी बीच समझदारीपत्रमा हस्ताक्षर

बुटवल, १७ भदाै बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफआइडी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल शहरी उत्थानशील परियोजना सुदृढसम्बन्धी समझदारीपत्रमा बेलायतका स्थायी सचिव म्याठ्यु रोय क्रपठ्ले

राजधानीनै पुनःनिर्माणमा सबैभन्दा कमजोर

काठमांडौ १७ भदौ देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा

रूकुममा खुर्पा प्रहार गरी श्रीमतीको हत्या

रूकुममा १७ भदाै खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको