Deshkomedia

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

काठमाडौँ, साउन १३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६७ पैसा

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा हाल देशभर साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौँ, साउन १३ । ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । जिल्लाको खेन्जिम भन्ने स्थानमा भूकम्पको केन्द्रबिन्दु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । राति १०

आज आइतवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १२ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३

आज शनिवार यस्तो छ तपाइको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा कमी आउनेछ ।

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरिँदै

विराटनगर, साउन ११ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, साउन ११ । रघुगंगा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक खोल्न प्रयास

ट्रक र कन्टेनर ठोक्किँदा दुबै गाडीका चालकको मृत्यु

चितवन, साउन ११ । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय नम्बर प्लेटको कन्टेनर ठोक्किँदा दुबै गाडीका चालकको मृत्यु भएको छ । नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर