Deshko Media

३० करोड रुपैयाँ लगानीमा भैरहवामा वाटर फन पार्क बन्दै

भैरहवा, १९ भदौ । भैरहवामा ३० करोड रुपैयाँको लगानीमा वाटर फन पार्क सञ्चालनमा आउने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी गरेसँगै भैरहवामा प्रतिनिधीसभा सदस्य प्रमोद यादवको लगानीमा रेडसन वाटर

गृहमन्त्री रामबहादुर थापा र बङ्गलादेश राज्यमन्त्री एनामुर रहमानबीच भेटवार्ता

काठमाडौँ – १९ भदौ गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेको छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी

प्रवासमा रहेका नेपालीलाई गोप्य रूपमा पार्टी सदस्यता वितरण गर्दै नेकपा

काठमांडाै भदाै १९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवासमा रहेका नेपालीलाई गोप्य रूपमा पार्टी सदस्यता वितरण गर्ने गरी संगठन विस्तारको तयारी गरेको छ। पार्टी विधानको धारा ५० अनुसार निमार्ण हुन लागेको

नेपाल ओलम्पिक कमिटीको शुक्रबार हुने भनिएको कार्यसमिति निर्वाचन स्थगित

काठमाडौँ १९ भदौ नेपाल ओलम्पिक कमिटीको शुक्रबार हुने भनिएको कार्यसमिति निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतमा रिट परेपछि मंगलबार अन्तरिम आदेश जारी गर्दै निर्वाचानसम्बन्धी कार्य अघि नबढाउनू भनेको थियो

भारतका पूर्व वित्तीय मंत्री पी. चिदंबरम १४ दिनका लागी जेलमा

भारत ५ सितम्बर बिहीबार आईएनएक्स मिडिया केसमा सीबीआई अदालतले पी. चिदम्बरमको फैसला सुनायो। पी. चिदम्बरमलाई १९ सेप्टेम्बरसम्म अथवा १४ दिनको लागि तिहाड जेल पठाइएको छ। आईएनएक्स मिडिया केसमा बिहीबार दिल्लीको

प्रहरीले खुलायाे तालाबन्दी, एमबीबीएसको प्रवेश परीक्षा यही २१ गते नै हुने

काठमाडौँ, १९ भदौ । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ । ताला खोलिएसँगै एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति यही २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

नेपाली कांग्रेस : ओली नेतृत्वको सरकारले जनतामा निराशा पैदा गरायाे

काठमांडौ १९ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा निराशा पैदा गराएको बताएको छ। दुई महिनासम्म चलेर सकिएको

बिरामी शिक्षकलाई पाँच लाख सहयोग

इनरुवा १९ भदौ इनरुवाका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको

दोस्रो चरणको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं –१९ भदौ सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । नेपालले तुलनात्मक रुपमा बलियो टोली कुवेतलाई रोक्ने योजना

विराट कोहली सर्वाधिक टेस्ट जित्ने कप्तान

काठमांडाै १९ भदाै भारतले वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज जितेसँगै विराट कोहली सर्वाधिक टेस्ट जित्ने कप्तान बनेका छन् । उनी भारतका लागि कप्तानका रूपमा सर्वाधिक २८ टेस्ट जित्न सफल भए । उनले महेन्द्र सिंह