Deshkomedia

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं, साउन १४ । अमेरिकी सहर टेक्ससमा एक नेपाली नागरिकको गोली हानी हत्या गरिएको छ । नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको आइतबार लुटेराको समूहले गोली हानेर हत्या गरेको

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । मुद्राको नयाँ विनियम दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण हाल देशभर मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी

कैलालीमा थप दुईजनामा हैजा पुष्टि

धनगढी, साउन १४ । कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष

आज सोमवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने

लालबन्दी भाषा तथा साहित्य पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट

काठमाडौं, साउन १३ । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छनोट भएका छन् । विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर,

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ, साउन १३ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक

महाकाली नदीमा हामफालेर १७ वर्षीया किशोरी बेपत्ता

धनगढी, साउन १३ । दार्चुलामा १७ वर्षीया किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन् । शनिबार महाकाली नगरपालिकाको खलंगास्थित महाकाली नदीमा हामफालेर दुहु गाउँपालिका–४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा

गड्डाचौकी नाकामा आवागमन सहज बनाउन माग

काठमाडौं, साउन १३ । गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी संघको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, साउन १३ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी