Deshko Media

चीनका विदेशमन्त्री तीन दिने औपचारिक भ्रमणमा, सोमबार ज्ञवालीसँग भेटवार्ता

काठमांडाै २१ भदाै चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी  तीन दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं जाने भएका छन् । चीन र नेपालका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमणबारे कार्यतालिका सार्वजनिक

प्रधानमन्त्री ओली र गौतमबीच निकटता बढ्दै

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र केन्द्रीय सचिवालयका प्रभाशाली सदस्य बामदेव गौतमबीच निकटता बढ्दै गएको छ । एक महिना अगाडिसम्म तनावपूर्ण

खुमबहादुर सुवेदी टान को अध्यक्षमा निर्वाचित

काठमाडौँ :२१ भदाै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा लोकतान्त्रीक समुहका खुमबहादुर सुवेदी बहुमत सदस्य सहित विजयी भएका छन् । धादिङ जिल्लाको ज्वालामुखिका गाउँपालिका वडा नं ६ चैनपुर निवासी

१५ वर्षे बालिका माथि एसिड आक्रमण, अवस्था दयनीय

काठमाडौँ २१ भदाै रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।  एसिड आक्रमणमा परेकी

अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ

काठमांडाै २१ भदाै अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । बाल यौन दुराचार मुद्दामा फरार नाथन माकोब्स्कीलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो ।

विद्युतबारे प्रदेश १ को सर्वसम्मत निर्णय, यातायातलाई व्यवस्थित गर्न कठोर ऐन बनाउँदै

विराटनगर, भदौ २० प्रदेश नम्बर १ प्रदेशसभाले ‘विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(२) बमोजिम मुख्यमन्त्री

योगेशको अर्काे कदमः त्रिभुवन विमानस्थलमा अब नयाँ सुविधा, यात्रुको झन्झट हट्योे

काठमाडौं, भदौ २० तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन । विमानस्थल

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै बालुवाटार पुगे अध्यक्ष प्रचण्ड, के के भयो कुराकानी?

काठमाडौं, २० भदाै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर शुक्रबार फर्किएपछि

कारवाहीकाे धम्कीले सार्वजनिक मञ्चमै देउवा र पौडलबीच बाझाबाझ, विमलेन्द्र, शशांक र सिटौलालाई आपत् !

काठमाडौं, भदौ २० भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताबीच आरोप प्रत्यारोप चलेको छ। काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र काङ्ग्रेस भक्तपुर

नेपाली कांग्रेसका उपसभापति निधिले भने ’नेपाल अब पुन:हिन्दु राष्ट्र हुन सक्दैन’

काठमांडाै २० भदाै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल अब पुन:हिन्दु राष्ट्र हुन नसक्ने बताएका छन्। राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रममा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति