Deshko Media

खुसीकाे खबर, बिजुलीबाट चल्ने बस सोमबारदेखि संचालनमा

काठमाण्डौ – २२ भदाै सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको

जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

बैतडी भदाै २२ राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता

कांग्रेसद्धारा जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू तोकिए

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू तोकेको छ । नेपाली कांग्रेसद्वारा आइतबार बिहान जारी विज्ञप्तिअनुसार प्रदेशअन्तर्गतका सबै निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि

सर्वोच्च अदालतकाे ठहर, इच्छामरणलाई कानुनी रूप दिन नसकिने

काठमाडौं, २२ भदौ । सर्वोच्च अदालतले इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्न नसकिने ठहर गरेको छ । सर्वोच्चले समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै नेपालमा इच्छामरणलाई कानुनी रूप दिन नसकिने

आज निजामती सेवा दिवस, सेवा प्रभावकारी बन्न नसकेको गुनासो

काठमाण्डौ – २२ भदौ देशैभरका निजामती कर्मचारीले आइतबार निजामती सेवा दिवस मनाउँदै छन् । निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए तापनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेका छन् । सरकारका

नेपाल आज अर्को टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमांडौ २२ भदौ श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार अर्को टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ ।

शेरबहादुर देउवाद्धारा नेविसंघमा नयाँ नेतृत्व आउने दावी

काठमाडौं २२ भदौ – नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले केही दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउने दावी गरेका छन् । अछाम–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित जय नेपाल स्मारिक विमोचन तथा दशै, तिहारको

मानव बेचबिखन तथा ओसारपसार धन्दाका रूपहरू फेरिँदै, चुनाैती अझै थपिदै

काठमाडौं, २१ भदौ । पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो

एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु

२१ भदौ सिन्ह्वा काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना

प्रदिप यादवले माग गरे एसिड आक्रमणकारीहरूलाइ फाँसीको सजाय

२१ भदौ, वीरगञ्ज । संघीय सांसद प्रदिप यादवले एसिड आक्रमण गर्नेहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् । कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने उनको तर्क