Deshkomedia

दुई हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण, थप बढ्न सक्ने

काठमाडौँ, साउन १७ । देशभर दुई हजारभन्दा बढीमा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । देशका ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा

बागमती नदीको पुलबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । गोकर्णेश्वर माकलबारी स्थित बागमती नदीको सानो पुलबाट खसेर एकजनाको मृत्यु भएको छ । बुधबार साँझ पुल तर्ने क्रममा लडेर नदीमा खसेर घाइते भएका पुरुषको उपचारको क्रममा नेपाल मेडिकल

काठमाडौंमा दुई छिमेकीबीच झडप हुँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं, साउन १७ । काठमाडौंको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडपहुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति भएको झडपका क्रममा ३३ वर्षीय अनित पुजारीको मृत्यु भएकोे जिल्ला प्रहरी परिसर,

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, साउन १७ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले विशेषगरि नेताहरूको

खोला तर्ने क्रममा आमाको हातबाट फुत्किएर बगेका बालकको मृत्यु

नुवाकोट, साउन १७ । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाउँदा मृत्यु भएको छ । सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । मधेश,

बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट, साउन १७ । बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित धानको फाँटलाई बगरमा

आज बिहीवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । बृष(इ, उ, ए,

इजरायली आक्रमणमा हमासका प्रमुख नेताको मृत्यु

कायरो । इजरायलको आक्रमणबाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छ्न् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् । तेहरानमा इस्माइल

प्रेस काउन्सिलले गर्यो ३१ युट्युब च्यानललाई कारबाही

काठमाडौं, साउन १६ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । काउन्सिलले मंगलबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता÷सूचीकरण