Deshko Media

ओली सरकारको एउटै काम, जसले चिनियाँ विदेशमन्त्रीको ध्यान खिच्यो

काठमाडौं, भदौ २२ चिनियाँ विदेशमन्त्री याङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगे। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा ४ वर्षपछि काठमाडौं आएका वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा

दशैंको शुभसाइत सार्वजनिक

काठमाडौं, भदौ २२ नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष २०७६ को विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ। दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा

ठेकेदारलाई मेयर शाक्यको चेतावनीः धरहरा पुनर्निर्माणमा ढिलासुस्ती गरे छोडिँदैन्

काठमाडौं, भदाै २२ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको घरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन्। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको

चिनियाँ विदेशमन्त्रीलाई स्वागत गर्न को-को पुगे विमानस्थल ? (हेर्नुस् फोटो फिचर)

काठमाडौं, २२ भदाै चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

सरकार व्यवसायीको लागि प्रवर्द्धक, सहयोगी र नियामक हो स्लिपिङ पार्टनर होइन: अर्थमन्त्री खतिवडा

काठमाण्डौ भदाै २२ संघीय संसद प्रतिनिधिसभाले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले

सर्वोच्चको आदेशलाई नेकपा सांसदको काउन्टर, एनसेलबारे थप एक्सन लिन सरकारलाई सुझाव

काठमाडौं, २२ भदौ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले सर्वोच्च अदालतलाई काउन्टर दिएका छन्। उनीहरुले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वोच्चको आदेश सही नभएको भन्दै एक्सन लिन सरकारलाई सुझाव दिएका छन्। नेकपाका

सहायक वन अधिकृतमाथि अख्तियारकाे मुद्दा दायर

बर्दिया २२ भदाै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सबडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान

भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ मंगलबारदेखि

काठमाडौं, २२ भदौ । मंगलबारदेखि भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ नेपाल आउने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ स्वीच अन

चिनियाँ विदेशमन्त्री वाङ यीकाे माैसम खराबीका कारण ढिलाे अवतरण

काठमाण्डौ -२२ भदाै चिनियाँ विदेशमन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ ।    शनिबार बेइजिङबाट इस्लामावाद उत्रिएका विदेश मन्त्री वाङ पाकिस्तान–अफगानिस्तान–चाइना त्रिदेशीय बैठक सम्पन्न गरेर आइतबार काठमाण्डौ आइपुग्नुभएको हो । विमानस्थलमा

मदनवादी पार्टी नेकपामा विलय, अध्यक्ष प्रचण्डले गरे स्वागत

ललितपुर २२ भदाै नेपाल कम्युनिष्ट पार्टी–मदनवादी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णु प्रसाद ढुंगानाले आज एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराउनुभएको