Deshkomedia

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ, साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीलाई पूर्णता दिन र कार्यसम्पादनको समीक्षा गर्न बैठक आह्वान गरिएको हो ।

अब १२ कक्षा पास नगरी नर्सिङ पढ्न नपाइने

काठमाडौं, साउन १८ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यो विषयमा अध्ययन गरिरहेको जनाएको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १८ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको पहाडी

आज शुक्रवार : कस्तो छ तपाईंको राशिफल ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ । मिथुन(का, कि,

केरल पहिरोमा ज्यान गुमाउनेको संख्या १७८ पुग्यो, उद्धार जारी

वायनाड । भारतको केरलस्थित वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७८ पुगेको छ । गएको मंगलबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७८ पुगेको हो । अझै ९८ जना

बाढीपहिरोमा परी हालसम्म १४५ जनाको मृत्यु

काठमाडौं, साउन १७ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १ सय ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ, साउन १७ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत

राष्ट्रिय परिचयपत्रको तस्बिर खिच्दा अब सिन्दूर, टीका लगाउन पाइने

काठमाडौं, साउन १७ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा अब सिन्दूर र टीका समेत लगाउन पाइने भएको छ । यस अघि परिचय पत्रको फोटो लिँदा यी सबै प्रयोग गर्न पाइँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, साउन १७ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३

बंगलादेशमा फेरि चर्कियो विद्यार्थी आन्दोलन

काठमाडौं, साउन १७ । बंगलादेशमा फेरि विद्यार्थीको आन्दोलन सुरु भएको छ । प्रदर्शनका क्रममा पीडितले न्याय नपाएको भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका हुन् । उनीहरुले यसअघि पक्राउ परेकाहरूको रिहाइलाई