Deshko Media

काठमाडौंको संस्कृति जोगाउन मेयर शाक्यले लिए एक्सन, नेवाः समुदाय उत्साहित

काठमाडौं, भदाै २३ काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको भेट, के भयो कुराकानी?

काठमाडौं, भदौ २३ राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल

काठमाडौं, भदौ २३ तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग र चीनले

नेपालका हिमालको मनोरम दृश्य र पृथ्वीनारायण शाहको शालिक हेर्न चन्द्रागिरी पुगे चिनियाँ विदेशमन्त्री

काठमाडौं, भदौ २३ तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन्। काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री

नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्ता, नेपालले पाउनेभयो यस्ता सहयोग

काठमाडौं, भदौ २३ नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सोमबार राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा

काठमाडौंमा चल्यो विद्युतीय बस, भाडा पनि सस्तो (फाेटाे फिचर)

काठमाडौं, भदौ २३ राजधानीमा पहिलोपटक व्यवासायिक रुपमा विद्युतीय बस सेवा सञ्चालनमा आएको छ। सुन्दर यातायात प्रालिले पहिलो चरणमा दुई वटा वसबाट सेवा सुरु गरेको हो। सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर

चाडपर्वलाइ लक्षित गरेर सहुलियत पसल आजदेखि संचालनमा

काठमाडौं, २३ भदाै दशैं, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गरेकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हिजाे बसेको बैठकले सुपथ मूल्य

नेकपाद्धारा गाउपालिका अध्यक्ष लाइ पार्टी निष्काशन

रामेछाप भदाै २३ रामेछापको लिखु तामाकोशी गाउँपालिका केही दिनदेखि चर्चामा छ। विकास, निर्माणका काम गरेर होइन। यो गाउँपालिकामा हिजोआज सेवाग्राहीका काम प्राथमिकतामा छैनन्, यहाँको राजनीति नराम्ररी गिजोलिएको छ। गाउँपालिका प्रमुख

दसैंका लागि अग्रिम टिकट बुकिङ भदाै अन्तिम सातादेखि खुल्ने

काठमांडाै भदाै २३ भदौको अन्तिम साता दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। अग्रिम टिकट खुलाउने सम्वन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहेको छ। छलफल सकारात्मक रूपले

संसदमा मुख्यमन्त्री राईको सम्बोधनः भ्रष्टाचारीलाई घण्टाभरमै कारवाही, काम नगरी कमिसन खाएर बजेट सक्नेलाई छोड्दिन

विराटनगर, भदौ २२ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो नेतृत्वको सरकारले सुशासन कायम गराउन र भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशिलता अपनाएका बताएका छन् । आइतबारको प्रदेशसभा सदनमा विशेष