Deshkomedia

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १९ । शनिबार देशभर आंशिकदेखि साधारणतया बदली छ । अहिले बिहान कोशी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

आज शनिवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।

महिलाको ज्यान लिने बाघ नियन्त्रणमा लिइयो

धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा महिलालाई आक्रमण गरेर ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो । बिहीबार बिहान

कर्णालीमा सरकारमा जाँदै कांग्रेस, को–को बन्दैछन् मन्त्री ?

सुर्खेत, साउन १८ । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । प्रदेश प्रमुखको पदभार ग्रहणपछि कांग्रेस सरकारमा जान लागेको हो । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले बिहीबार

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भद्रपुर । झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । जिल्ला

मानसिक रोगी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

चितवन, साउन १८ । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना विद्यार्थीलाई पक्राउ गरेको छ । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७

कञ्चनपुरमा बाघ नियन्त्रण लिने प्रयास जारी

कञ्चनपुर, साउन १८ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलमा आक्रमण गरेर महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिने प्रयास दोस्रो दिन पनि जारी राखिएको छ । बाघलाई नियन्त्रणमा लिनका लागि

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

गोलबजार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, साउन १८ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३४

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी आज विश्वासको मत लिँदै

काठमाडौं, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । सत्ता सहयात्री दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन