Deshko Media

नेकपा को केन्द्रमा शीर्ष नेताबीच विवादै विवाद

काठमांडौ २५ भदौ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन

काठमाडौं, भदाै २४ नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रुपमा स्विच थिचेर भारतको

विप्लव समूहका ठूला नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं, भदौ २४ नेत्रविक्रम चन्द विप्लव समूह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्जहरु क्रमशः यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

देउवा भेट्दा विपिलाई सम्झिए चिनियाँ विदेशमन्त्रीले

काठमाडौं, भदौ २४ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा भ्रमणमा रहेका उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता गरेका छन् । नक्सालस्थित होटल मेरिनामा मंगलबार विहान भएको भेटमा

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पनि डेंगु ?

काठमाडौं, भदौ २४ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई डेंगुका लक्षण देखिएका छन् । यद्यपि संक्रमणको पुष्टि भने भएको छैन । शनिबारबाट निरन्तर ज्वरो आएपछि वामदेव

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच तीन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, २४ भदौ नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार सम्झौता अदानप्रदान भएको हो

अध्यक्ष प्रचण्डलाई भेट्दा चिनियाँ विदेशमन्त्री दंग, के भयो कुराकानी? (फाेटाे फिचर)

काठमाडौं, भदौ २४ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । मंगलबार विहान नक्सालस्थित होटल मेरिनामा भएको भेटमा

अफगानिस्तानलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश

२४ भदौ, काठमाडौं श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानलाई पराजित गर्दै भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । सोमबार समूह ‘ए’ को अन्तिम खेलमा भारतले अफगानिस्तानलाई तीन

हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्दै

काठमांडाै २४ भदाै नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो २ असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको

विदेशमन्त्रीले बालुवाटारमा प्रम ओलीलाई सुनाए चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

काठमाडौं, भदौ २३ तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका विदेशमन्त्री वाङले चीनका