Deshkomedia

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारीलाई

काठमाडौं, साउन २० । ‘मिस नेपाल वर्ल्ड –२०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो ।

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।जसले गर्दा आज देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ

आज आइतवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला

पहिरोले घरसंगै हजुरआमा र नातिनी पुरिए

रोल्पा, साउन १९ । रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी बेपत्ता भएका छन् । शुक्रबार राति सुनछहरी गाउँपालिका ४ कामी डाँडामा पहिरो जाँदा ६५ वर्षीया हजुरआमा बसुना सुनार र

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, साउन १९ । इलाममा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ

परीक्षाफलप्रति चित्त नबुझ्ने पुनर्योगको माग गर्न सकिने

काठमाडौं, साउन १९ । शुक्रबार प्रकाशित भएको कक्षा १२ परीक्षाफलप्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै पुनर्योगका लागि

कमला ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई

अटो रिक्सालाई खोलाले बगाउँदा दुई जना बेपत्ता

तुलसीपुर । दाङमा अटो रिक्सालाई खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार साँझ तुलसीपुर–४ बाट खाद्रेतर्फ जाँदै गरेको अटो रिक्सालाई काला खोलाले बगाउँदा त्यसमा सवार दुई जना बगेर

एमालेबाट स्थायी कमिटी सदस्य थापा पदमुक्त

काठमाडौँ, साउन १९ । एमालेले एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पूर्वमाओवादी पृष्ठभूमि भएका थापालाई पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै एमालेले बिहीबारको सचिवालय बैठकबाट पदमुक्त

कति छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ, साउन १९ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र