Deshko Media

मदिरा नियन्त्रणका लागि जाजरकाेट ले ल्यायाे यस्ताे नियम

जाजरकाेट, २५ भदाै मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई रु

पाेखरामा अपहरण गरेको आरोपमा ४ जना पक्राउ

पोखरा,२५ भदौ पोखरा–६ लेकसाइड बस्ने एक निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले मंगलबार ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १५ का ४२ वर्षीय गौतम थापा,

अध्यक्ष दाहाललाई पितृशोक

काठमाडौं, भदौ २५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको

गुटबन्दी गर्ने नेतालाई ठिक पार्नुपर्छ, आगामी महाधिवेशनमा देखाइदिनुपर्छः कांग्रेस नेताहरु

उदयपुर, भदौ २५ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वयि अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताएका छन्। मङ्गलबार १०६ औँ

काकाले गरे भतिजीको बलात्कार, घरमै पुग्यो प्रहरी

बागलुङ, भदौ २४ बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालयले

मेयर शाक्यले काठमाडौं महानगरको इतिहासमै पहिलोपटक गरे यस्तो काम, जून कसैले गरेका थिएनन्

काठमाडौं, भदौ २५ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रामा नयाँ सुरुवात गरेका छन्। काठमाडौं उपत्यकाको उत्सवका रुपम चिनिने तथा उपत्यकाका रैथानेले राष्ट्रिय पर्वका रुपमा मान्ने इन्द्रजात्रामा मेयर शाक्यले पहिलोपटक विदेशी

देउवा र उपसभापति गच्छदार सुनसरीमा, १५ दिनसम्म विभिन्न कार्यक्रम हुने

काठमांडाै २५ भदाै नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि सुरू गरेको छ। वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेस मंगलबार देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा

विवादास्पद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पायाे मेलम्ची खानेपानीकाे डेढ अर्बकाे ठेक्का

काठमांडाै २५ भदाै विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ। शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन

तीन दिने औपचारिक भ्रमण पूरा गर्दै चिनिया विदेश मन्त्री स्वदेश प्रस्थान

काठमाण्डौ २५ भदौ चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप

काठमांडौ २५ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ