Deshkomedia

मर्दी बेसक्याम्पमा मानव अवशेष भेटियो

पोखरा, साउन २० । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष भेटिएको छ । समुन्द्री सतहदेखि ४५०० मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मानव अवशेष भेटिएको हो । स्थानीय

एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण आज

काठमाडौं, साउन २० । नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण आज हुँदैछ । पार्टी सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू

कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

काठमाडौँ, साउन २० । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा बढी पाँच गुणा बढी कैदीबन्दी राखिएको पाइएको छ । करिब २५ जनाको क्षमता भएको कारागारमा हाल १४५ कैदी बन्दी राखिएको छ ।

विपद्मा परी मृत्यु हुनेको संख्या १५० पुग्यो

काठमाडौँ, साउन २० । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १ सय ५० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी

आज उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा

काठमाडौं, साउन २० । रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न

सडक दुर्घटनापछि घोराही–तुलसीपुर सडक–खण्ड अवरुद्ध

घोराही, साउन २० । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिवार साँझ भएको दुर्घटनामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । दुर्घटनामा घोराही उपमहानगरपालिका–९

मर्निङवाकमा निस्केका व्यक्तिमाथि बाघको आक्रमण

चितवन, साउन २० । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरिरहेका एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ । बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६०

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

काठमाडौँ, साउन २० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन् । निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ, साउन २० । टिपरको ठक्करबाट राति घोराहीमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट शनिबार राति घोराही–९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो । घोराही–तुलसीपुर

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोहोरिँदै शाह, आज नियुक्ति हुने

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको