Deshko Media

रवि लामिछानेको मुद्दामा उच्च अदालत पाटनबाट आयो यस्तो निर्णय

काठमाडौं, भदाै २६ सञ्चारकर्मी रवि लामिछानेको मुद्दाको आजको पेशी स्थगित भएको छ। रविविरुद्ध परेको रिट निवेदन माथि अब असोज २ गते सुनुवाइ हुने तय भएको छ । बिहीबार उच्च अदालत

भक्तपुरमा डेङ्गुको उच्च जोखिम

भक्तपुर २५ भदाै देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य

ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमांडाै २५ भदाै समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल

बालिका हिंसाप्रति सरकारको ध्यानाकर्षण

काठमांडाै २५ भदाै राष्ट्रियसभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य धेरै बालिकाको बलात्कार भएको तर दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको शून्य समयमा नेपाली

डेङ्गुले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न माग

काठमांडाै २५ भदाै राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको आजको

समृद्ध प्रदेश लाइ न्यायपूर्ण समाज निर्माण गर्नु आवश्यक : उमाकान्त झा

रूपन्देही २५ भदाै प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले ‘समृद्ध प्रदेश सुखी जनता भन्ने’ प्रदेशको मूल नारालाई सफल पार्न न्यायपूर्ण समाज निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

नेपालगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालगन्ज २५ भदाै नेपालगञ्जमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । बाँके प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका—५ का ६० वर्षीय रामचन्द्र लोदको मृत्यु भएको हो ।

संशोधनकर्ताबाट सुझाव पेश

काठमांंडाै २५ भदाै प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधनकर्ता प्रदेशसभा सदस्यले आआफ्ना राय र सुझाव दिएका

प्रदेश सरकार र नेपाल टेलिभिजनबीच सम्झौता

काठमांडाै २५ भदाै प्रदेश सरकार र नेपाल टेलिभिजनबीच आज सम्झौता भएको छ । प्रदेश नं १ सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानून उपसचिव कमलबहादुर थापा र नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि यही महिनाभित्र पार्टी दर्ता प्रक्रिया पुरा गर्ने निर्णय

काठमाडौँ २५ भदाै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनका लागि यही महिनाभित्र पार्टी दर्ता प्रक्रियालाई