Deshkomedia

ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक

काठमाडौँ, साउन २२ । कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म लिएको भाषा परीक्षाको नतिजा

आज कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, साउन २२ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । निर्धारित विनिमय दर अनुसार आज अमेरिकी १ को खरिद दर १३३.८६ रुपैयाँ र बिक्री

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २२ । हाल मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले मनसुन सक्रिय छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा आज (मंगलबार) देशका केही ठाउँमा भारी

आज मंगलवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि

गुडिरहेको माइक्रो बसमाथि रुख खस्यो, सात जना घाइते

काठमाडौं, साउन २१ । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा सात जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि

कोशीमा मन्त्री छान्न सकस, छलफलमा देउवा

काठमाडौँ, साउन २१ । कोशीमा मन्त्री छान्न सकस भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारी र पूर्वपदाधिकारीसंग छलफलमा जुटेका छन् । मन्त्री छान्न देउवा बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारसंग छलफल गरिरहेका हुन्

रुपन्देहीका अग्रज पत्रकार पन्तको निधन

बुटवल, साउन २१ । रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । दुई वर्षदेखि क्यान्सर रोगबाट ग्रसित ६६ वर्षीय पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौँ, साउन २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । विश्वासको मत लिनका

प्रधानमन्त्री ओलीले आज फास्ट ट्र्याक अनुगमन गर्दै

काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक अनुगमन गर्ने भएका छन् । ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, साउन २१ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको