Deshko Media

सरकारले फेरि बढायो कर्मचारीको तलब !

काठमाडौं, २७ भदौ सरकारले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब बृद्धि गरेको छ । भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक कर्मचारीहरुको पारिश्रमिक १८ प्रतिशतले बृद्धि गर्ने

नेपाल प्रहरीको इतिहासमै पहिलोपटक एसपी कार्कीको नयाँ एक्सन, गुण्डा र अपराधीको भागाभाग!

पोखरा, २७ भदाै कास्कीको पोखरामा बिहीबार एक व्यवसायीको अपहरण भयो। विहान १० बजेर ५० मिनेटमा पोखरा ६ लेकसाइड बस्ने ४५ वर्षीय निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’को अज्ञात समूहले अपहरण गर्यो।

पूर्ण संस्थागत सुत्केरीलाई जोड दिँदै स्थानीय सरकार

काठमांडाै २७ भदाै घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएकाे छ । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पा

आज इन्द्रजात्रा मनाइदै

काठमांडाै २७ भदाै वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल,

सासंदहरूले माग गरे स्वास्थ्यमन्त्रीको राजीनामा

काठमांडाै २७ भदाै प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरे बिहीवारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भइरहेको

आक्रमण गर्नेमध्ये तीन पक्राउ, तीनको खोजी गरिँदै

काठमांडाै, २७ भदाै नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी

सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन : विभाग

काठमांडाै २७ भदाै नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बतायाे । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै

विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई

काठमांडाै २७ भदाै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताएका छन् । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार

‘बद्मासी गर्नेलाई छोड्नुहुन्न’ भन्दै गृहमन्त्रीले आफ्नै भाइलाई गिरफ्तार गराए

काठमाडौं, भदौ २६ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठेकेदारसँग फिरोती मागेको तथा अपहरणमा संलग्न रहेको अभियोगमा गृहमन्त्री रामबहादुर थापा बादलका साहिला भाई नरेशकुमार थापालाई नियन्त्रणमा लियो। सिआइबीले अदालतको आदेशबाट

प्रचण्डले चिनियाँ विदेशमन्त्री भेट्दा आत्तिएको अमेरिकालाई नेकपा सांसदको काउन्टर, संसद नै हल्लियो

काठमाडौं, भदौ २६ सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले मुलुकको परराष्ट्र नीति विपरीत हुने कूटनीति गतिविधिलाई नियन्त्रण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको विषेश समयमा आफ्नो धारणा राख्दै उनीहरुले