Deshkomedia

घरबाट नगदसहित ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी

नवलपरासी, साउन २३ । नवलपुरको कावासोतीमा मंगलबार राति घरमा नगदसहित गरगहना चोरी भएको छ । घर कोही नभएको मौका पारी कावासोती १६ तिनघरे स्थित हुमलाल विकको घरमा चोरी भएको जिल्ला

इटहरी उपमहानगरले विद्युतीय बस सेवा सञ्चालन गर्दै

काठमाडौं, साउन २३ । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार ओटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण

कञ्चनपुरमा बिहानैदेखि भारी वर्षा

काठमाडौँ, साउन २३ । कञ्चनपुरमा आज बिहान भारी वर्षा भएको छ । सुन्दरपुर र हनुमाननगर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न जाने

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वर जाने भएका छन् । त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज अपराह्न

ईपीएस भाषा परीक्षामा ९ हजार जना उत्तीर्ण

काठमाडौं, साउन २३ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा ८ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा ईपीएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि

मुग्लिन–मलेखु सडक अवरुद्ध

काठमाडौं, साउन २३ । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पञ्छाएर सुचारु रुपमा सडक

बंगलादेशमा अल्पसंख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

ढाका । व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार हिन्दूहरूको स्वामित्वमा रहेका

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं, साउन २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आज (बुधबार)देखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको

काभा महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं, साउन २३ । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले श्रीलंकालाई पराजित

अमेरिकी डलरको भाउ आज पनि बढ्यो

काठमाडौं, साउन २३ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । निर्धारित विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ ।