DESHKONEWS

कांग्रेस बागमती संसदीय दलमा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि कांग्रेस नेता बहादुर सिंह लामाले उम्मेदवारी दिने भएका छन् । नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख बाट प्रदेश

समर्थन फिर्ताको धम्कीपछि रविले पाए हुन् गृहमन्त्री

काठमाडौं । सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

जसपा पनि तत्काल सरकारमा नजाने

काठमाडौँ, पाैष १२ जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। पुस

चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

बेइजिङ, पाैष १२ हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनले हालै त्यसबारे अध्ययन गरेको

रवि लामिछानेको छलाङै छलाङ

काठमाडौं, पाैष १२ राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा

संसद् अधिवेशन पुस अन्तिम साता बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं, पाैष १२ सरकारले संघीय संसदको बैठक पुस २९ गतेअघि नै बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो

कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने तयारी

काठमाडौं, पाैष १२ छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप

मन्त्रीहरूले वृद्धि भएको तलब नलिने

काठमाडौं, पाैष १२ नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी लिन घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता हटाउनेसहितका विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक काम गर्ने

आज पुस १२ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस १२ गते मंगलवारको राशिफल । मेष पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण रहला। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने

महिलामाथिको प्रतिबन्ध तालिबानलाई महंगो साबित, धमाधम काम रोक्दै विदेशी सहायता समूह

काबुल, पाैष ११ तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले