DESHKONEWS

आज पुस १४ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस १४ गते बिहिवारको राशिफल । मेष आज समय मध्यम खालको छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि

प्रचण्ड प्रधानमन्त्री भए लगत्तै भारतले दियो दुई आयोजनाको बिजुली निर्यात अनुमति

काठमाडौं, पाैष १३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ति भए लगत्तै भारतले थप दुईवटा जलविद्युत् आयोजनाबाट बिजुली निर्यात गर्ने अनुमति दिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको

जसपा संसदीय दलको निर्वाचन आज, को-को भिड्‍दैछन् ?

काठमाडौँ, पाैष १३ आज जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागिनिर्वाचन हुने भएको छ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम

शेखर कोइराला समूहका नेताहरुको बैठक बस्दै

काठमाडौं, पाैष १३ नेपाली कांग्रेसको इतर पक्षका नेताहरुको बैठक आज बस्दै छ । शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतरपक्षको बैठक बस्न लागेको हो । बैठकमा इतरपक्ष पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई

पुस २५ गते नै विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पाैष १३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । स्रोतका अनुसार प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन्

राप्रपा कुनै हालतमा सरकारमा जानु हुँदैन, जाने भए यी ३ सर्त राख्नुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं, पाैष १३ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी कुनै हालतमा सरकारमा जान नहुने बताएका छन् । बहुमतको सरकार बन्न नसक्ने अवस्थामा सरकार गठनमा समर्थन गरेको स्पष्ट पारेका

सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

काठमाडौं, पाैष १३ नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा सत्ता गठबन्धन

काठमाडौं, पाैष १३ सात दलीय सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट

दिल्लीमा बढ्न थाल्यो कोरोना संक्रमणदर, सर्तकता अपनाउन आग्रह

एजेन्सी, पाैष १२ भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिन थालेको हो । पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको

आज पुस १३ गते बुधवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ पुस १३ गते बुधवारको राशिफल । मेष अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन