DESHKONEWS

महान फुटबलर पेलेको निधन

काठमाडौं, पाैष १५ ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो

‘तमु ल्होसार’ पर्व मनाइँदै

काठमाडौँ, पाैष १५ गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ

अभिनेत्री पूजा शर्मा बोर्डको महिला समिति सदस्यमा नियुक्त

काठमाडौं, पाैष १५ अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय पूजालाई हालै बोर्डले उक्त पदमा नियुक्त गरेको

आज पौष १५ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत: सचेत

गण्डकी प्रदेशका सांसदहरु आज पद तथा गोपनियताको सपथ लिँदै

गण्डकी, पाैष १४ आज गण्डकी प्रदेशका सांसदहरुले पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रदेश सचिवालयका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण हुनेछ। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार हुन्छ?

काठमाडौँ, पाैष १४ नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र

आन्ध्र प्रदेशमा पूर्वमुख्यमन्त्री ‘रोड शो’मा भागदौड मच्चिँदा आठ जनाको मृत्यु

नयाँ दिल्ली, पाैष १४ आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन्

सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं, पाैष १४ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । नाबालिग जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका

मधेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादीमा प्रवेश

काठमाडौं, पाैष १४ मधेश प्रदेशमा स्वान्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सर्लाहीको प्रदेशसभा ३ (क) बाट स्वतन्त्र निर्वाचित उनी बुधबार नेकपा माओवादी केन्द्रमा

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार

काठमाडौं, पाैष १४ एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो