DESHKONEWS

प्रचण्डले विश्वासको मत २६ गते लिने, राष्ट्रपतिको चुनाव चाँडै

काठमाडौं, पाैष १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यस्तै दाहालले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। उनले सोमबार

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

काठमाडौं, पाैष १९ सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले

आज पुस १९ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस १९ गते मंगलवारको राशिफल । मेष आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला

सीडीओहरुलाई गृहमन्त्री लामिछानेले भने – जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्नू

काठमाडौं, पाैष १८ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुसंग छलफल गरेका छन् । मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट छलफल गरेका

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, पाैष १८प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा

नाबालिग बलात्कार प्रकरण : वडा अध्यक्ष श्रेष्ठले गरे प्रहरीमा आत्मसमर्पण

बारा, पाैष १८ निजगढ नगरपालिकाका एक वडाध्यक्ष जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको मा वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई पक्राउ गरिएको हो । उनले

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि

जाजरकोट, पाैष १७ जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा

नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने एमाले अध्यक्ष ओलीको विश्वास

काठमाडौं, पाैष १७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने बताएका छन् । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज जारी

नेपालले कुन देश र दातृ निकायलाई कति ऋण तिर्न बाँकी ?

काठमाडाैं, पाैष १७नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व बैंक समूहअन्तर्गत ‘इन्टरनेसनल डेभलपमेन्ट’ एसोसिएसन (आइडिए) हो। आइडिएसँग नेपालले रु पाँच खर्ब २६ अर्ब एक करोड १८ लाख बराबर ऋण लिएको छ। त्यस्तै,

राष्ट्रपति/उपराष्ट्रपति चुनावमा व्यावहारिक समस्या

काठमाडौं, पाैष १७ देशमा संघीयता कार्यान्वयनमा आएपछि दोस्रोपटक हुन लागेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा व्यावहारिक समस्याका कारण निर्वाचन आयोग अलमलमा देखिएको छ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन