DESHKONEWS

तराईमा कठ्यांग्रिँदो चिसो : धमाधम बन्द गरिँदै विद्यालय, आन्तरिक उडान ठप्प

काठमाडौं, पाैष २० कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेको छ । आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौं, पाैष २० यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ। प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन। काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा

कास्की कांग्रेस पूर्व-सभापतिलाई कारबाही सिफारिस, संगठित अन्तर्घातको आरोप

कास्की, पाैष २० नेपाली कांग्रेस कास्कीका पूर्व-सभापति कृष्ण केसीलाई संगठित अन्तर्घातको आरोप लगाउँदै कारबाही सिफारिस भएको छ । प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा कास्की-१ का उम्मेदवारलाई हराउन संगठित रूपमा

उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ?

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४ गते ‘मिति

आज पुस २० गते बुधवार : यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस २० गते बुधवारको राशिफल । मेष एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको

भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यु.आर.कोड सेवा

काठमाडौं, पाैष १९ डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यु. आर.कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरबनाथ

बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

सेनेगल, पाैष १९ सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले

पछिल्लो २ वर्षमा म माथि सबैभन्दा बढी साइबर हमला, कानूनी उपचार खोज्छु : रामकुमारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत झाँक्रीले सो कुराको जानकारी गाराएकी

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह प्रवेश गरे एमालेमा

काठमाडौं, पाैष १९ रौतहट-२ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा