Deshko Media

कवयत्री देवकी तिमल्सिनाकाे ‘योद्धाको सपना’ लोकार्पण

सुर्खेत, २८ भदाै कवयत्री देवकी तिमल्सिना ‘समीक्षा’द्वारा रचयित कृति ‘योद्धाको सपना’ आज एक कार्यक्रमबीच सुर्खेतमा लोकार्पण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘योद्धाको सपना’ कृति लोकार्पण गरेका

स्वास्थ्य सेवाका लागि प्रतिबद्ध छौँ : मन्त्री बराल

रूपन्देही, २८ भदाै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन सरकारले प्रयत्न गरिरहेको बताएका छन् । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको प्रथम साधारणसभा तथा

सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने : मन्त्री अर्याल

बिराटनगर २८ भदाै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने बताएका छन् । जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको आज यहाँ आयोजित भवन

अब कर्णालीले विकासको कोल्टो फेर्छ : मन्त्री राई

सुर्खेत २८ भदाै शहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले मुलुक सङ्घीय संरचनामा गइसकेकाले कर्णाली प्रदेशको विकासले अब कोल्टो फेर्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको नवःनिर्मित प्रदेश अस्पताल भवनको

कालोपत्रे हुन सकेन पाटन विमानस्थल

बैतडी, २८ भदाै म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको

सुदूरपश्चिममा २४ जनामा डेङ्गु

डाेटी २८ भदाै सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार

काठमांडाै २८ भदाै नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले

‘हेल्थ असिस्टेन्ट’ का भरमा अस्पताल संचालन

डडेल्धुरा २८ भदाै जिल्लाको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पताल चिकित्सकविहीन बनेको छ । उक्त अस्पताल हाल स्वास्थ्य सहायकका भरमा चलिरहेको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालीका र आलिताल गाउँपालिकाको

विपन्नलाई निःशुल्क सेवा

काठमांडाै २८ भदाै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा विपन्न नागरिकहरुलाई रु आठ लाख बराबरको निःशुल्क सेवा प्रदान गरिएको छ । प्रतिष्ठान जुम्लाले गत आव २०७५\०७६ मा पैसाका अभावमा

बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री थापा

काठमांडाै २८ भदाै गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका