DESHKONEWS

काठमाडौँको नाकामा प्रहरी निगरानी, लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, पाैष २१ अवैध रुपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौँको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ गरेको

सुरक्षाकर्मी फिर्ता निर्णय साता नबित्दै उल्लंघन

काठमाडौं, पाैष २१ नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले विभिन्न स्थानमा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्णय गर्‍यो । तर उक्त निर्णय एक साता पनि टिक्न सकेन । नेपाल

गृहमन्त्रीलाई पूर्वडीआईजी शाहले भने – दुनियाँ हुकुमी शासनले चल्दैन, खोक्न र स्टन्ट गर्न बन्द गर्नुस्

काठमाडौं, पाैष २१ नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गरेका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ एकपछि अर्को निर्देशन दिइरहेका

मन्त्रालय फुटाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन विपरीत : भीम रावल

काठमाडौं, पाैष २१ नेकपा एमालेका नेता डा. भीम रावलले सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरित भएको टिप्पणी गरेका छन् । बुधबार

घनश्याम भुसाललाई पार्टीमा भित्र्याउने माधवको तयारी

काठमाडौं, पाैष २१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ। एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्।

राजेन्द्र लिङ्देन भन्छन् – मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन

काठमाडौं, पाैष २१राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर पार्टी सरकारमा नजाने बताएका छन् । सत्ताधारी सात दललाई भाग मिलाउन संघीय सरकारका मन्त्रालय फुटाउने चर्चा भइरहेका बेला राप्रपा

आज पुस २१ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस २१ गते बिहिवारको राशिफल । मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ

क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो

ओटाबा, पाैष २० क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको छ । क्यानडाले कडा श्रम बजारसँग लड्न अध्यागमनलाई बढावा दिइरहेको छ

चीनको आरोप – कोरोनाको बहानामा केही देशले आफ्ना नागरिकमाथि विभेद गर्‍यो

काठमाडौं, पाैष २० चीनले कोभिडको बहानामा विश्वका कतिपय देशले आफ्ना नागरिकमाथि विभेद गरेको टिप्पणी गरेको छ । अमेरिका, भारत, बेलायत लगायतका केही देशले चीनबाट आउनेहरूलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने नियम

पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने

काठमाडौं, पाैष २० यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी थालिने छ। प्रतिनिधिसभा पहिलो बैठक २५