DESHKONEWS

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

काठमाडाैं, पाैष २२आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने

भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्प

एजेन्सी, पाैष २२ भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिण जमिनबाट २०० किलोमिटर मुनि रहेको भारतको राष्ट्रिय भूकम्प

पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो, खुर्साने गाउँ शोकमा

पाल्पा, पाैष २२पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको

‘गोरखा’ बाट अलग्गिए अक्षय कुमार

मुम्बई, पाैष २२ अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म

गृहमन्त्री रविको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, पाैष २२ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजलासमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नागरिकता र

बाबुरामको चेतावनी – राप्रपासँग घाँटी नजोडौं, व्यवस्था नै धरापमा पर्न सक्छ

काठमाडौं, पाैष २२ नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने चेतावनी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

बुटवल, पाैष २२ पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा

आज पुस २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस २२ गते शुक्रवारको राशिफल । मेष आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको

ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार

नयाँ दिल्ली, पाैष २१ ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् । एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा

आजको मौसम : कतै हुस्सु, कतै हिमपात

काठमाडौँ, पाैष २१ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ । दिउँसो