DESHKONEWS

आज पुस २५ गते सोमवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस २५ गते सोमवारको राशिफल । मेष आँटेको काममा सफलता नमिल्न सक्छ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले

प्रदेशको नेतृत्वमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, पाैष २४ प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्न लागेको हो । गठबन्धनको बैठकमा मंगलबार

इन्धनमा कालोबजारी गरेको आरोप, आयल निगमका सञ्चालकविरुद्ध जाहेरी

काठमाडौं, पाैष २४नेपाल आयल निगमका सञ्चालकविरुद्ध कालोबजारी कसुर गरेको आरोपमा जाहेरी परेको छ । निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको

नक्कली कम्पनी खडा गरी विदेशी नागरिकबाट करोडौँ ठगी, ६ जनामाथि अनुसन्धान

काठमाडौं, पाैष २४एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन एमाले अध्यक्ष ओलीकाे आग्रह

काठमाडौँ, पाैष २४ सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसद्‍मा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।​ नेपालीहरूको बलजफ्तीमा

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

दार्चुला, पाैष २४ दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र

कोभिड बढेको बेला चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम अन्त्य

एजेन्सी, पाैष २४ कोभिड केसहरूमा वृद्धि भएको बेला चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । लगभग तीन वर्षको स्वआइसोलेसन नियमको अन्त्य आजदेखि क्वारेनटाइन

विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

एजेन्सी, पाैष २४ एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारी शंकर मिश्रलाई प्रहरीले पक्राउ गरेको हो । गएको

आज पुस २४ गते आइतवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस २४ गते आइतवारको राशिफल । मेष आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।

प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, पाैष २२ प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न दिउँसो १ बजे सर्वदलीय बैठक बस्न लागेको हो