DESHKONEWS

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

काठमाडौं, पाैष २६ इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने गहतरा कारागार चलन

दाङ, पाैष २६ दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडाैं, पाैष २६प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं, पाैष २६ काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो

मन्त्रालयकाे संख्या घटाउने प्रदेश १ सरकारको निर्णय

विराटनगर, पाैष २६ नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालयकाे संख्या घटाउने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने

सरकारले अब ५० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने

काठमाडौं, पाैष २६ सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

काठमाडौं, पाैष २६सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार गठबन्धनका शीर्ष नेताहरू सहभागी कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको

आज पाैष २६ : कस्ताे छ तपाईंकाे राशिफल ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।

भारतमा बस दुर्घटना, तीन नेपालीसहित ४ जनाको मृत्यु

धनगढी, पाैष २५ भारतको गुजरातबाट लखनउतर्फ गइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको

देशकै ठूलो बैंक बन्यो ग्लोबल आइएमई, एकीकृत कारोबार आजदेखि

काठमाडौं, पाैष २५ ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु मर्ज भएपछिको एकीकृत कारोबार आज सोमबारदेखि सुरु हुने भएको छ । मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको