DESHKONEWS

सन्दीप लामिछाने ३ महिना ९ दिनपछि आज रिहा हुँदै

काठमाडौं, पाैष २९ क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन्

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ बनाउने

बुटवल, पाैष २९ प्रदेश सरकारका प्राथमिकता देहाय बमोजिम निर्धारण गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” को दीर्घकालीन

मुद्दा मिलाइदिनुस् भन्दै एसपीलाई नै घुस दिन खोज्ने दुईजना पक्राउ

भक्तपुर, पाैष २९ भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी)लाई घुस दिन खोज्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका-५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही स्थान

यस्तो छ सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश [पूर्णपाठ]

काठमाडौं, पाैष २९ क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न

आज पुस २९ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल पुस २९ गते शुक्रवारको राशिफल । मेष लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक

विभिन्न मैत्री संगठनद्वारा चिनियाँ राजदूत राजदूतकाे स्वागत

काठमाडाैं, पाैष २८ नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई विभिन्न मैत्री संगठनहरुले स्वागत गरेका छन् । काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित विभिन्न

अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला

एजेन्सी, पाैष २८ अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ । आक्रमण स्थलनजिक टर्की र चीनलगायत धेरै देशका दूतावास छन् । इस्लामिक

भाडाका अपराधीबाट पत्नीलाई मार्ने व्यक्तिलाई मृत्युदण्ड

एजेन्सी, पाैष २८ अमेरिकाको टेक्सासको उपनगर ह्युस्टनका एक पूर्वप्रहरी अधिकारीलाई मृत्युदण्ड दिइएको छ । ३० वर्षअघि आफ्नी सम्बन्ध विच्छेद भएकी पत्नीको हत्याका लागि दुईजना भाडाका अपराधीलाई प्रयोग गरेको अभियोगमा ६५

शंकास्पद ४५ करोड अनुसन्धानमा आलटाल

काठमाडौं, पाैष २८ जगदम्बा स्टिल्स प्रालिबाट व्यवसायी दीपक भट्टको व्यक्तिगत खातामा गएको शंकास्पद ४५ करोड रकमको अनुसन्धानमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आलटाल गरिरहेको छ। राजनीतिक शक्तिकेन्द्रको दबाबपछि यो प्रकरणको प्रारम्भिक

कस्तो छ आजको मौसम ?

काठमाडौं, पाैष २८ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली