DESHKONEWS

सभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं, माघ ४ संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । सवा चार बजे दर्ता

भारतीय विदेशमन्त्री जयशंकरले दिए पौड्याललाई बधाई, भन्छन् – सहकार्यका लागि प्रतीक्षारत छु

काठमाडौं, माघ ४ नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् । भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पौड्याललाई बधाई दिएका हुन् ।

आज माघ ४ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल माघ ४ गते बुधवारको राशिफल । मेष बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य

यी हुन् आज सपथ लिन लागेका मन्त्रीहरू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मंगलबार नेकपा एमालेका ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री

एमालेबाट क–कसले ग्रहण गर्दैछन् मन्त्रीको शपथ ?

काठमाडौं, माघ ३ आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई

माओवादी केन्द्रबाट को-को बन्दै छन् मन्त्री ?

काठमाडौं, माघ ३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डाको समति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्

पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं, माघ ३ नाबालिग बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । यसअघि पटक पटक

सत्ता गठबन्धनको बैठक : मन्त्रालयको भागबण्डा टुङ्गियो

काठमाडौं, माघ ३ सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं, माघ २ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं, माघ २खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।