DESHKONEWS

नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान चन्द्रगढी अवतरण

काठमाडौँ, माघ ६ बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन

आज पद तथा गोपनियताको शपथ लिँदै सभामुख देवराज घिमिरे

काठमाडौं, माघ ६ प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । संसद सचिवालयका अनुसार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले शपथग्रहण लिने कार्यक्रम

कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच

काठमाडौं, माघ ६सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ । प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र

आज माघ ६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल माघ ६ गते शुक्रवारको राशिफल । मेष रोकिएका कमहरूले चिन्ता बढाउनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनसक्छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित

सञ्चारमाध्यमलाई श्रम मन्त्री प्रश्न : मेराे कुन म्यानपावरमा कहिले कति शेयर थियो ?

काठमाडौं, माघ ५ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपाली सञ्चारमाध्यमलाई राम्रो कुरा राख्नलाई अनुरोध गरेका छन् । उनी श्रम मन्त्रीमा नियुक्ति भएपछि म्यानपावर व्यवसायी भएपछि चौतर्फी आलोचना

श्रीलङ्काको ऋणबारे चीन र अमेरिकाबीच विवाद

एजेन्सी, माघ ५अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग श्रीलङ्काको वार्तामा एक अमेरिकी कूटनीतिज्ञले चीनलाई ‘बिघ्नकर्ता’ बताएपछि श्रीलङ्कास्थित चिनियाँ दूतावासले अमेरिकाको आलोचना गरेको छ । कोलम्बो गजेटका अनुसार चीनका लागि अमेरिकी राजदूत

८६ वटा सवारी चालक अनुमतिपत्र निलम्बन गर्न सिफारिस

काठमाडौं, माघ ५ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, तराईंमा हुस्सु

काठमाडौं, माघ ५ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

काठमाडौं, माघ ५ प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सभामुख चयनका लागि मतदान आज, सत्ता र विपक्षी गठबन्धन भिड्दै

काठमाडौं, माघ ५ संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा आज सभामुख चयनका लागि मतदान हुँदैछ । सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत