DESHKONEWS

एक वर्षअघि भागेर विवाह गरेका जाेडीलाई परिवारलले छुटाएपछि राेजे आत्महत्याकाे बाटाे

झापा, माघ ११ झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन्। कचनकवल गाउँपालिका–४ केचनाको खुट्टामुनि भन्ने ठाउँमा एभरेष्ट चिया बगानमा ती दम्पतीले झुन्डिएर आत्महत्या गरेका हुन्

आजबाट गृहमन्त्री लामिछानेको नागरिकता विवादमा पूर्ण सुनुवाइ हुँदै

काठमाडौँ, माघ ११ उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुँदै छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा

बानेश्वरमा किन गर्न खाेजे युवाले आत्मदहकाे प्रयास ? यस्ताे छ कारण

काठमाडौँ, माघ ११ मंगलबार अपराह्न संसद भवन अगाडि आत्महत्याको प्रयास गर्ने युवाले असफलताका कारण आत्महत्या गर्न खोजेको तथ्य खुलेको छ । इलामको सुर्योदय नगरपालिका ११ स्थित फिक्कलका ३६ वर्षीय प्रेमप्रसाद

किन रोकियो कांग्रेस संस्थापन इतर भेला ?

काठमाडौं, माघ ११ नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को

गाउँपालिकाका कर्तुतकाे पर्दाफास : नक्कली योजना र फर्जी बिलबाटै भुक्तानी

काठमाडौं, माघ ११ गाउँका सिहरदबारको उपाधि पाउँदै आएका स्थानीय सरकारमा भ्रष्टाचार र विकृति बढ्दा नागरिकले सास्ती भोग्नुपरेको छ । विभिन्न विकास कार्यक्रम प्राप्त गर्दा वा सेवा लिनेक्रममा समेत नागरिकहरू घुस

बाबुद्वारा १५ वर्षीया छोरी बलात्कृत

बागलुङ, माघ ११ बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको

कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौं । देशका कही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान

आजको राशिफल : कस्ताे छ तपाईकाे राशिफल ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, माघ १० प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो । आजको प्रतिनिधि सभा बैठकमा दुईवटा सम्भावित कार्यसूची तय गरिएको छ

एक महिना अघि खुलेकाे ‘जेल रेष्टुरेण्ट’ प्रशासनले गरायाे बन्द

काठमाडाैं, माघ १० रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ। उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ।