DESHKONEWS

शाहरुखको ‘पठान’ लाई दर्शकको साथ, हिन्दी संस्करणमा मात्र ५१ करोड भारु

एजेन्सी, माघ १२ बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । शाहरुख खान स्टारर फिल्म पठानले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा

यातायात कार्यालय धनकुटाका प्रमुखलाई दलियो मोसो

धनकुटा, माघ १२ यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलिएको छ । नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै पसेर मोसो दलि दुर्व्यवहार गरेका हुन् । आफूले भनेको मान्छेको

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

इस्लामाबाद, माघ १२ पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ। बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट

हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध, विमानस्थलमा जमेको हिउँ पन्छाइँदै

जुम्ला, माघ १२ धावन मार्गमा हिउँ जमेपछि जुम्लाको हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको हो । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको

मिटरब्याजमा नयाँ शैली अपनाइँदै, तमसुकको साटो सादा हस्ताक्षरसहितकाे खाली चेक

कपिलवस्तु, माघ १२ मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं, माघ १२ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा

आज बिहिवारको राशिफल : कस्ताे छ तपाईंको भाग्यफल ?

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ

क्रोएसिया पठाइदिने भन्दै ८ लाख ठगी गर्ने बस्नेत पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रोएसिया पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं, माघ ११ मंगलबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य बुधबार सामान्य घटेको छ । बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय

संसद भवन अगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको निधन

काठमाडौं, माघ ११ काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार दिउँसो आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन