DESHKONEWS

आजको राशिफल : कस्ताे छ तपाईंको भाग्यफल ?

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ र सद्भाव बढ्नेछ ।

नेविसंघ रोल्पाको अध्यक्षमा जिसी नियुक्त

बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति

सुनको मूल्य तोलामा ११ सयले घट्यो

काठमाडौं, माघ १४ हिजो मूल्य बढेर अहिलेसम्मकै महँगो भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

दाङको टरिगाउँ विमानस्थलमा आजदेखि उडान भर्दै सीता एयर

दाङ, माघ १३ दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन्। त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ। तुलसीपुर

सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

सिराहा, माघ १३राष्ट्रिय सूचना आयोगले सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरेको छ । नागरिकले माग गरेको सूचना उपलब्ध नगराएको भन्दै प्रशासकीय अधिकृत यादवलाई १५ हजार रुपैयाँ

निगमका पाइलटद्वारा एयर होस्टेसमाथि दुर्व्यवहार

काठमाडाैं, माघ १३नेपाल वायुसेवा निगमकी परिचारिका (एयर होस्टेस) आरती महर्जनले उडानकै क्रममा पाइलट अरविन्दराज पहारीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । महर्जनले निगमको अपरेसन विभागमा गत २७ साउनमै हस्तलिखित र

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडाैं, माघ १३स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा

आज शुक्रबार : कस्ताे छ तपाईंको राशिफल ?

मेष  : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्नसक्छ ।

प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता

काठमाडौँ, माघ १२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन,

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडाैं, माघ १२ नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेकाे छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ। गत मंगलबार सुनको