DESHKONEWS

आज माघ १६ गते सोमवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल माघ १६ गते सोमवारको राशिफल । मेष आज नयाँ र शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको

खानेपानी मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन

बर्दिया, माघ १५ जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी

यी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले राख्याे कालोसूचीमा

काठमाडौं, माघ १५ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले तोकिएको समयमा काम नसकेका १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । १२ निर्माण व्यवसायी–आपूर्तिकर्तालाई कालोसूचीमा

नागरिकता पुन: प्राप्तिका लागि जिल्ला प्रशासन जाँदै रवि लामिछाने

काठमाडौं, माघ १५ अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता

आजकाे माैसम : कहाँ-कहाँ छ वर्षाकाे सम्भावना ?

काठमाडाैं, माघ १५हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

उन्मुक्ति कुनै पनि सरकारमा सहभागी हुँदैन : रञ्जिता चौधरी

रुपन्देही, माघ १५ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको

‘कन्सर्ट’को भीडमा परेर धनकुटामा २५ जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

काठमाडाैं, माघ १५ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये तीन जना गम्भीर छन्। धनकुटा नगरपालिका ५ टुँडिखेलस्थित महोत्सवस्थलमा

राष्ट्रपति निर्वाचन : कांग्रेसलाई माओवादीकै भर

काठमाडौं, माघ १५ आगामी फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मुख्य चार दलबाट आठ आकांक्षी देखिएका छन् । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न निर्वाचन आयोगले आगामी २५ फागुनमा निर्वाचन

राष्ट्रपति निर्वाचन : एमाले–माओवादी दूरी बढ्दै

काठमाडौं, माघ १५ राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारूढ दल आ–आफनै रणनीतिअनुसार अगाडि बढिरहेका छन् । एक अर्काप्रति सशंकित सत्तारूढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) राष्ट्रपति निर्वाचनमा रणनीतिकरूपमा अगाडि बढ्न खोजेपछि

सरकारी सर्भरमा विदेशी ह्याकरको निरन्तर अट्याक

काठमाडाैं, माघ १५ नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा