Deshkomedia

आज आइतवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत

छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

दाङ, साउन २६ । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । साँढेको आक्रमणबाट गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो । साँढेले हानेर गम्भीर घाइते भएकी

डेंगु संक्रमितको संख्या तीन हजार नाघ्यो

काठमाडौं, साउन २६ । देशभर डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो चार दिनमा ७१९ जना संक्रमित थपिएका छन् । महाशाखाले

काठमाडौंका आज यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं, साउन २६ । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । विहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । बलम्बू

बंगलादेशका हिन्दु आन्दोलित, आक्रमणको विरोध

एजेन्सी । सुरक्षाको माग गर्दै बंगलादेशका हिन्दुबादी संगठन आन्दोलित भएका छन् । राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिउँसो हजारौँ हिन्दुले सो क्षेत्रमा प्रदर्शन गरेका हुन्

एक्काइस जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौँ, साउन २६ । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो । यसअघि साउन १५ गते पनि

झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

झापा, साउन २६ । झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमणबाट

आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

काठमाडौँ, साउन २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।यसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ४ रुपैयाँ र बिक्री

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

एमिली एटकिंसन । ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ । विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भइरहेको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका