DESHKONEWS

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सुनिश्चित

काठमाडाैं, माघ २३ राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुने भएकी छन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र उम्मेदवारी दर्ता भएको छ। कार्यकाल सकिएको

रास्वपाले सरकारबाट हात झिक्दा सात दलीय गठबन्धनमा धक्का

काठमाडौं, माघ २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय

आज माघ २३ गते सोमवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल माघ २३ गते सोमवारको राशिफल । मेष आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

रहेनन् नेपालको पहिलो गभर्नर हिमालयशमशेर राणा

काठमाडौं, माघ २२ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको आज बिहान निधन भएको हो । १४

एकैदिन प्रतितोला दुई हजार रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री?

काठमाडाैं, माघ २२ साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई

अमेरिकी सेनाले खसाल्यो आफ्नो आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन

एजेन्सी, माघ २२ अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बेलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने, भने – सिधाकुरा नगरेको धेरै भएछ

काठमाडौं, माघ २२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति लामिछानेले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने, माओवादीकी अर्याल निर्विरोध

काठमाडौं, माघ २२ नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेसले नेकपा माओवादी केन्द्रकी

पुरानै गठबन्धनतिर ढल्कँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २२ एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि माओवादी केन्द्रका

रविको सांसद पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने श्रेष्ठको माग

काठमाडौं, माघ २२ चितवन-२ बाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गरेका छन् । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद खारेज गरिदिएपछि दोस्रो भएका नेता