DESHKONEWS

जसपा र नागरिक उन्मुक्तिले गर्‍यो कुमार लिङ्देन नेतृत्वको दलसँग एकताको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका

संघले जस्तै प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च बढाउन सकेनन्

काठमाडौं, माघ २४ मुलुक संघीयतामा गएपछि आर्थिक विकासले गति लिने अनुमान गरिए पनि संघले जस्तै प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च बढाउन सकेको छैन् । प्रदेश र स्थानीय तहमा

आजको मौसम : यी चार प्रदेशका हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

काठमाडौं, माघ २४ हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण आज विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका

आज माघ २४ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल माघ २४ गते मंगलवारको राशिफल ।मेष आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं, माघ २३ दुई दिनदेखि घट्न थालेको सुनको मूल्य पुन: बढेको छ। सोमबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला

रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो : गोकुल बाँस्कोटा

काठमाडौं, माघ २३ नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका हुन्।

रवि लामिछानेका कार्यकर्ताले जलाए कान्तिपुर दैनिक

धनगढी, माघ २३ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कान्तिपुर दैनिक पत्रिका जलाएका छन् । आज बिहान रास्वपाका कार्यकर्ताहरूले कैलालीको सुखड बजारमा कान्तिपुर दैनिक पत्रिका जलाएका हुन् । बिक्रीका लागि राखेको केही

बार्सिलोनाले जित्दा रियल मड्रिड पराजित

काठमाडौं, माघ २३ स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले जित हात पार्दा दोस्रो स्थानको रियल मड्रिड भने पराजित भएको छ । बार्सिलोनाले सेभिल्लालाई ३-० ले पराजित गर्‍यो । बार्सिलोनाको जितमा

आज पत्रकार सम्मेलन गर्दै राजीनामा बुझाएका रास्वपाका तीन मन्त्री

काठमाडौं, माघ २३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्दै छन् । आइतबार पार्टीको निर्णयअनुसार रास्वपाका मन्त्रीहरूले साँझ बालुवाटारमा पुगेर प्रचण्डलाई राजीनामा

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, माघ २३ आज अपरान्ह चार बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्न लागेको हो । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा