DESHKONEWS

टर्की भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

एजेन्सी, माघ २७ टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूर्ण सीमा अझै अस्पष्ट भएको चेतावनी दिएको छ

निमावि शिक्षकका लागि भर्ना खुल्यो, कुन विषयमा कति शिक्षक ? [सूचनासहित]

काठमाडौं, माघ २७ शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खोलेको छ । आयोगले आज निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो

गैंडाको खाग तस्करी गरेको आरोपमा १५ जना पक्राउ, एउटा खाग बेच्न २० लाखको ‘डिल’

काठमाडौं, माघ २७ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैँडाको चोरी शिकारमा संलग्न १५ जनाको समूहलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा शिकारमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले

नयाँ राष्ट्रपति चुन्न पुरानै मतभार

काठमाडौं, माघ २७ निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न २५

आज माघ २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल माघ २७ गते शुक्रबारको राशिफल । मेष सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला । प्रेमको डोरो पनि कसिलो

रुपन्देहीको देवदहमा बलात्कार आरोपमा शिक्षक पक्राउ

रुपन्देही, माघ २६ रुपन्देहीको देवदहमा किसोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। देवदह नगरपालिका ७ सितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। किशोरी विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका

टर्की र सिरिया : मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

एजेन्सी, माघ २६ टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। टर्कीको विपद्सम्बन्धी

भारतीय अदालतले सच्यायो सिक्किमका नेपालीभाषीमाथि गरेको विवादास्पद टिप्पणी

काठमाडौं, माघ २६ भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ । द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा

अब उडानमै इन्टरनेट चलाउन पाइने

काठमाडौं, माघ २६ नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी

एमाले अध्यक्ष ओली र रञ्जिता श्रेष्ठबीच बालकोटमा वार्ता

काठमाडौं, माघ २६एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच वार्ता भएको छ । उनीहरुबीच बुधबार राति बालकोटमा भएको छलफल निष्कर्षविहीन सकिएको हो । दुई चरणमा